डा. अन्जान शाक्य इजरायलका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं । डा. अन्जान शाक्य इजरायलका  लागि नेपाली राजदूत नियुक्त भएकी छिन् ।

गत पुस १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनको नाम सिफारिस गरेको थियो ।

आज राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गरी डाक्टर शाक्य इजरायलका  लागि नेपाली राजदूत नियुक्त भएको जानकारी दिइएको हो ।

आज राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गरी डाक्टर शाक्य इजरायलका  लागि नेपाली राजदूत नियुक्त भएको जानकारी दिइएको हो ।

विज्ञप्ती हेर्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?