मलाई एमालेसँग गठबन्धन तोडेकोमा कुनै पश्चाताप छैन : प्रधानमन्त्री प्रचण्ड

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले तत्कालिन एमालेसहितको गठबन्धन तोडेकोमा कुनै पनि पश्चाताप नभएको बताए ।

आज बसेको प्रतिनिध सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताए ।

२०६५ सालदेखि यताको राजनीतिक घटनाक्रमबारे बयान गर्र्दै प्रधानमन्त्री प्रचण्डले अहिलेका अवस्थामा कांग्रेससँग मिल्न जानुपरेको बताए ।

यसअघि एमाले सांसद विष्णु पौडेलले केही समयपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने आशंका गरेका थिए । तर अब पुनः विश्वासको मत लिनुपर्ने अवस्था नअनउने प्रधानमन्त्रीले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?