काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ ।
आज बसेको प्रतिनिधिको बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विश्वासको दिन नसकिने बताए ।
‘प्रधानमन्त्रीलाई हाम्रो मतको जरुरत नै छैन । त्यही पनि अस्ति मात्रै हामी रहन सकेनौँ है भन्दै हिँडेको त्यसैले अहिले नै विश्वासको मत दिन सकिएन ।’
केही समय अघि मात्रै सरकारबाट बाहिरिएको बताउँदै विश्वासको मत नदिने जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया