प्रतिनिधि सभा बैठक शुरु, प्रधानमन्त्रीले विश्वासको मत लिने

लोकपथ
35
Shares

काठमाडौं । प्रतिनिध सभा बैठक शुरु भएको छ ।

केहीबेरअघि संघीय संसद भवन नयाँ बानेश्वरमा केहीबेरअघि बैठक शुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

बैठक शुरु गर्दै सभामुख देवराज घिमिरेले उपराष्ट्रपतिमा निर्वाचित भएका रामसहाय प्रसाद यादवले सांसद पद त्याग गरेको सूची गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?