नेकपाको बैठक ३ दिन पछि सर्यो

काठमाडौं– नेकपाको स्थायी समिति बैठक ३ दिनका लागि स्थगित भएको छ ।  

पुस ११ गतेसम्मका लागि बैठक स्थगित भएके  हो । 

प्रधानमन्त्री केपी ओलीको व्यस्तताका कारण ३ दिन मिति सरेको  बताइएको छ । 

पूर्वनिर्धारित कार्यतालिका अनुसार आइतबार बेलुका बस्ने बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको अध्यक्षद्धयले जवाफ दिएर समापन गर्ने तयारी थियो ।

तर प्रधानमन्त्री केपी ओलीको व्यस्तताका कारण ३ दिन मिति सरेको  बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?