काठमाडौँ । आइतबार विभिन्न कार्यक्रम गरेर निर्वाचन दिवस मनाइँदै छ। नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको सम्झनामा निर्वाचन दिवस मनाइँदै आएको छ ।
२०७३ साल देखि ७ फागुनलाई निर्वाचन दिवसको रुपमा मनाउन थालिएको हो ।
यस्तै दिवसको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले एक शुभकामना सन्देश जारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया