करिस्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

लोकपथ
49
Shares

काठमाडौं । अभिनेत्री एवं नेकपा एमाले नेतृ करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

युट्यूवमा करिश्माको विषयमा अभिव्यक्ति दिँदै चरित्र हत्या गरेको अभियोगमा डिल्लीराम खनाल पक्राउ परेका हुन् ।

पटकपटक आफ्नो चरित्र हत्या गरेको भन्दै मानन्धरले माघ २४ गते साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।

खनालले विभिन्न व्यक्तिहरुको नाम लिँदै मानन्धर अमेरिकामा रहेका बेला लिभिङ टुगेदरमा बसेको भन्दै अन्तर्वार्ता दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?