संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष सम्बोधन (लाइभ)

लोकपथ
91
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत आज दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्दै छिन् ।

राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले वि.सं.२०७९ माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने र सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको छ ।

हेर्नुहोस् लाइभ : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?