प्रहरीले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट सुन जस्तो देखिने ५ सय १२ ग्राम पहेंलो धातु सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
विमानस्थलको पार्किङ्ग एरियामा चेकजाँच गर्ने क्रममा कतार एयरवेयज त्तच्टद्धड को फ्लाईटबाट आगमन भएका चितवन, भरतपुर महानगरपालिका २३ बस्ने ३२ बर्षीय अमित घिसिङ्गको साथबाट सुन जस्तो देखिने ४ थान बिस्कुट र १ थान बाला सहित नियन्त्रणमा लिएको छ ।
घटनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया