काठमाडौँ । कालीमाटी फलफूल तथा बजार विकास समितिका अनुसार मंगलबार कालो अंगुरको प्रतिकिलो २६५ रुपैयाँ औसत मूल्य रहेको छ । यस्तै हरियो अंगुरको मूल्य १६३.३३ पैसा, अदुवाको ८५, अम्बाको १४०, आलु सेतोको २१, काउली तराईको २५, काउली स्थानीयको ३६ रुपैयाँ औसत मूल्य रहेको छ ।
यसैगरी सुकेको खुर्सानीको ४६५, गान्टेमुलाको ६६ रुपैयाँ ६७ पैसा, गोलभेडा ठुलो नेपालीको ४५, तरुलको ६५ रुपैयाँ औसत मूल्य रहेको बजार विकास समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया