काठमाडौँ – गैरसरकारी संस्था (एनजिओ)ले नेपालमा गरेको खर्च हरेक वर्ष बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७४÷७५ मा एनजीओहरुले २० अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन् । एनजीओहरुले सञ्चालन गरेका कार्यक्रममा प्रभावकारीरुपमा अनुगमन हुन नसक्दा उपलब्धि भने निकै कम हुने गरेको छ ।
समाजकल्याण परिषद्ले गराएको जानकारी अनुसार आव २०७४÷७५ मा ७ सय २३ एनजीओहरुले २० अर्ब १ करोड ४२ लाख ७३ रुपैयाँ खर्च गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया