Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि एमालेका खगराजले गरे दाबी पेश

लोकपथ २५ पुस २०७९, सोमबार १४:५२
गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि एमालेका खगराजले गरे दाबी पेश
शेयर गर्नुहोस् Facebook

काठमाडौं । एमाले संसदीय दलका नेता खगराज अधिकारीले गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । नेता अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गरेका हुन् ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ (३३ जना)को समर्थनमा खगराजले मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।