Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

शालिकराम जमकट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

लोकपथ २५ पुस २०७९, सोमबार १४:२०
शालिकराम जमकट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
शेयर गर्नुहोस् Facebook

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले नियुक्त भएका छन् ।

जमकट्टेलले सोमबार ७० संसदको समर्थन सहित प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दावी पेस गरेसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

No description available.

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।