बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

लोकपथ
105
Shares

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

No description available.

भेटवार्तामा समसामयीक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल भएको भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा सरकारको न्युनतम साझा कार्यक्रमबारे पनि छलफल हुने बताइएको छ । न्युनतम् साझा कार्यक्रमका लागि सत्ता साझेदार दलहरुले आ–आफ्नो सुझाव दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?