काठमाडौं । नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित भएका छन् । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुुर देउवाले आज उनलाई सो पदमा मनोनित गरेका हुन् ।
सभापति देउवाले पार्टीको ससंदीय दलको विधान बमोजिम नेता लेखकलाई मुख्य सचेतक पदमा मनोनित गरेका कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया