काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम आले र माया राईले आज शपथग्रहण गर्दैछन् । आले र राईले आज दिउँसो साढे १२ बजे सिंहदरबारमा शपथ लिने कार्य तालिका रहेको छ ।
आले पारिवारीक शोकका कारण र राई अस्पतालमा भर्ना भएका कारण उनीहरुले पुस ७ गते शपथ लिन सकेका थिएनन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया