काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अधयक्ष डा. बाबुराम भट्टराईबीच भेटघाट भएको छ ।
सोमबार पूर्वप्रधानमन्त्रीद्वय ओली र भट्टराईबीच भेटघाट भएको हो ।
ओली निवास बालकोटमा भएको भेटघाटमा समसामयीक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा भेटघाट भएको भट्टराईको सचिवालयले जनाएको छ ।
कांग्रेससहितको गठबन्धन भत्किएर एमालेको समर्थनमा माओवादी नेतृत्वको सरकार बनेसँगै ओली–भट्टराईबीच भेटघाट भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया