काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारका सचिवहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सरकारी काम कारबाही र समस्याबारे सिंहदरबारमा विभिन्न मन्त्रालयका सचिवहरुसँग छलफल गरेका हुन् ।
सचिवहरूको रिपोर्टपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया