Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

प्रभु साहले तोके मधेसका ८ जिल्लामा अध्यक्ष, इन्चार्ज र सचिव (पत्रसहित)

लोकपथ १७ पुस २०७९, आइतबार १६:३०
प्रभु साहले तोके मधेसका ८ जिल्लामा अध्यक्ष, इन्चार्ज र सचिव (पत्रसहित)
शेयर गर्नुहोस् Facebook

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले मधेस प्रदेशका आठवटै जिल्लामा जिल्ला नेतृत्वको जिम्मेवारी तोकेका छन् ।
पार्टीको अन्तरिम विधान, २०७९ बमोजिम उनले अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी तोकेका हुन् ।

मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका नेताहरुको जिम्मेवारी तोकिएको अध्यक्ष शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेकपा (एमाले) छाडेर स्वतन्त्र लडेको शाहले हालै नयाँ पार्टीको घोषणा गरेको थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।