झलनाथ र उपेन्द्रबीच भेटघाट

लोकपथ
0
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवबीच भेटघाट भएको छ ।

शुक्रबार बिहान नेताद्वयबीच खनाल निवास डल्लुमा भेटघाट भएको हो ।

भेटघाटका क्रममा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो ।

नेताद्वयबीच गठबन्धन भत्किएकोबारे समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?