कर्णाली प्रदेश सभाको अधिवेशन आह्वान गरिएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख कार्यालयलाई बैठक आह्वानका लागि पत्र पठाएअनुसार प्रदेश प्रमुख तिलक परियारले पुस १८ गते प्रथम अधिवेशन आह्वान गरेका हुन्।
परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते सोमबार दिउसो १ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया