गण्डकी प्रदेशसभा : कांग्रेस संसदीय दलको नेतामा पाण्डे

लोकपथ
21
Shares

काठमाडाैं । गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन् । संसदीय दलको नेताका लागि आज भएको निर्वाचनमा पाण्डेले १८ मत ल्याएर बिजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी भोजराज अर्यालले आठ मत प्राप्त गरेका छन् । निर्वाचनमा एक मत बदर भएको थियो । ६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेस २७ सांसदसहित सबैभन्दा ठूलो दल थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?