कर्णाली प्रदेशसभा एमाले संसदीय दलको नेतामा यामलाल कँडेल चयन

लोकपथ
84
Shares

काठमाडौं । कर्णाली प्रदेशसभा एमाले संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन् ।

संसदीय दलको नेतामा विनोदकुमार शाहले पनि दाबी गर्दै आएका थिए तर अन्तिम सयममा शाह पछि हटेपछि कँडेल सर्वसम्मत रुपमा दल नेतामा चयन भएका हुन् ।

कँडेल एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?