राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

लोकपथ
0
Shares
sf7df8f}F, & k’;M /f;;;Fu s’/f ug'{x’Fb} cWoIf lnªb]g /fli6«o k|hftGq kf6L{sf cWoIf /fh]G›k|;fb lnªb]g /fli6«o ;dfrf/ ;ldlt -/f;;_;Fu ;d;fdlos ljifodf s’/fsfgL ug{‘x’Fb} . tl:a/M /Tg >]i7÷/f;;

सरकारलाई समर्थन गरेको राप्रपाले बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने महामन्त्री भुवन पाठकले जानकारी दिए ।
बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनुका साथै विकसित राजनीतिक घटनाक्रमबारे पनि समीक्षा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?