काठमाडाैं । एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपालले आफूलाई पत्तै नदिई माओवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बनेको भन्दै दुखेसो पोखेका छन् । मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल प्रचण्डप्रति खरो उत्रिएका हुन् ।
कार्यक्रममा नेपालले आफूले प्रचण्ड प्रधानमन्त्री भएको सञ्चारमाध्यममा फोटो देखेर थाहा पाएको बताए । प्रचण्डको यो कदमबाट आफू दुःखी भएको उनले पार्टी कार्यकर्ताहरुलाई बैठकमा सुनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया