केन्द्रीय सुरक्षा समितिको पहिलो बैठक बस्यो

लोकपथ
217
Shares

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको पहिलो बैठक बसेको छ ।

मंगलबार गृहमन्त्रालयमा चार वटै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

सो क्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले शान्ति सुरक्षाका बारेका जानकारी लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?