स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई हराएका हुन्।
थापाले ३१९९९ मत ल्याए भने एमालेका मरासिनीले २८७४४ मत ल्याएका छन्। राजुले ३२५५ मतान्तरले चुनाव जितेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया