काठमाडौं । रुपन्देही क्षेत्र नम्बर १ (ख) नेपाली कांग्रेसका अब्दुल रज्जाक विजयी भएका छन् ।
उनले एमालेका दधिराम न्यौपानेलाई पराजित गरेका हुन् । निर्वाचन कार्यकायका अनुसार न्यौपाने ११२९५ मत प्राप्त गरेका छन् भने कांग्रेसका रज्जाकले १२१२१ मत प्राप्त गरेका छन् ।
उनले ८२९ मत अन्तर परेको छ । निर्वाचन आयोग सहायक निर्वाचन अधिकृत सिता घिमिरे औपाचारीक रूपमा घोषणा गर्न बाँकी रहेको बताइन् । रज्याक नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व राज्यमन्त्री हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया