धादिङ क्षेत्र नं २ मा कांग्रेसका रामनाथ अधिकारी विजयी

लोकपथ
105
Shares

धादिङ । धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी ३४ हजार ४ सय ८३ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार खेम लोहनीले २३ हजार ९ सय ५० मत प्राप्त गरेका छन्।

दुई उम्मेदवारको मतान्तर १० हजार पाँच सय ३३ रहेको छ ।

धादिङ क्षेत्र नं २ मा एक लाख ३३ हजार छ सय ४२ मतदाता रहेकामा ६७ हजार छ सय एक मतदाताले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?