काठमाडौं । सोलुखुम्बुबाट नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् । राईले १९ हजार ३२४ मत पाएका छन् ।
नेपाली कांग्रेसका बलबहादुर केसीले १६ हजार ५४५ मत पाए । राईले केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया