पर्वत । पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पद गिरी निर्वाचित भएका छन् ।
बिहीबार बिहान आएको अन्तिम परिणाम अनुसार गिरीले निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचित गिरीले २९ हजार ८ सय ७२ मत ल्याएका छन् । भने नेपाली कांग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । म
सो क्षेत्रमा अघिल्लो निर्वाचनमा पनि एमालेकै गिरी निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया