सिन्धुपाल्चोक– २ (१) मा माओवादीका युवराज दुलाल विजयी

लोकपथ
119
Shares

काठमाडौं । सिन्धुपाल्चोक–२ को (१) बाट नेकपा माओवादी केन्द्रका युवराज दुलाल विजयी भएका छन् । उनले २० हजार ९०६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अमानसिं तामाङले १२ हजार १ सय ३९ मत पाए । उनीहरुबीचको मतान्तर ८ हजार ७६७ छ । उनी दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?