काठमाडौं । रोल्पा प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जित हात पारेका छन् ।
पुनले २५ हजार २२९ मतको फराकिलो फरक अन्तरले जित हात पारेका हुन् ।
पुनले ४१ हजार ७१४ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया