काठमाडौं । जुम्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राप्रपाका ज्ञानेन्द्र शाही विजयी हुने निश्चित भएको छ । करिब ५ हजार मत गणना बाँकी हुँदा शाहीले झण्डै १० हजार मतको अग्रता बनाइसकेका छन् ।
पछिल्लो मतपरिणामअनुसार ४० हजार ७ सय ४३ मत गणना सकिँदा शाहीले २० हजार ४ सय ३६ मत पाएका छन् । यस्तै माओवादी केन्द्रकी गोमा गौतम कुँवरले १० हजार ९ सय ४४ मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया