प्यूठान । प्युठानबाट नेकपा एमालेका उम्मेदवार सूर्य थापा निर्वाचित भएका छन् । थापाले ४१ हजार ११८ मत ल्याउदा उनका प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलले ३५ हजार ८४४ मत पाइन् ।
थापाले पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजित गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया