म्याग्दीबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा निर्वाचित

लोकपथ
140
Shares

काठमाडौं । म्याग्दीबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा निर्वाचित भएका छन् । उनले २४ हजार २१ मत पाएसँगै उनको संसद छिर्ने ढोका खुलेको हो ।

गर्बुजाका निकटतम प्रतिद्वन्द्वी एमालेका हरीकृष्ण श्रेष्ठले २० हजार १ सय ८९ मतमा चित्त बुझाए ।

निर्वाचित गर्बुजाले आफ्नो निकटतम प्रतिद्वन्द्वी श्रेष्ठलाई ३ हजार ८ सय ३२ मतान्तरले पराजित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?