काठमाडौं । दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू विजयी भएका छन् । बडूले नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गर्दै विजयी भएका हुन् ।
बडूले २८ हजार ५१५ मत प्राप्त गर्दै संसदको ढोका खोलेका छन् भने उनका निकटतम प्रतिस्पर्धी ठगुन्नाले २६ हजार ३८१ मतमा चित्त बुझाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया