ललितपुर–३ मा डा.तोसिमा कार्की दोब्बर मतले अगाडि

लोकपथ
126
Shares

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की अग्रता कायम गरेकी छन् । कार्कीले १६ हजार ७३६ मतसहित अगाडि छन् भने उनलाई नेकपा एमालेकी उम्मेदवार अमृत खड्काले ८ हजार ६३७ मत ल्याएर पछ्याइरहेकी छन् ।

सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ८७१ मत ल्याएकी छन् । यसक्षेत्रमा ३५ हजार १४९ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?