बागलुङ-२ मा देवेन्द्र पौडेल निर्वाचित

लोकपथ
280
Shares

बागलुङ । बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेलले २४ हजार ७७९ मतल्याएर संसदको ढोका खोलेका हुन् ।

पौडेलका निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु शर्माले २० हजार १८० मतमा चित्त बुझाइन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी तीला खत्री २ हजार ३२५ मत प्राप्त गरिन् ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?