काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता सुवास नेम्वाङले फराकिलो अग्रता बनाएका छन् ।
नेम्वाङले ९ हजार २१८ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ८ हजार २५ मत ल्याएका छन् ।
हालसम्म २१ हजार ३ मत गणना भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया