काठमाडौं । दाङ निर्वाचन क्षेत्र नं २ माओवादी केन्द्रकी नेता रेखा शर्माको अग्रता कायमै रहेको छ । शर्माले १५ हजार ५५ प्राप्त गरेकी छिन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका महासचिव पोखरेलले १३ हजार ३४९ प्राप्त गरेका छन् ।
४० हजार ९४७ मत गन्दा पोखरेल शर्माभन्दा १ हजार ७०६ मतले पछि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी विशाल अधिकारीले ७ हजार ५११ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया