सप्तरी २ : सीके राउतको जित निश्चित

लोकपथ
91
Shares

काठमाडौं । सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतको जित निश्चित भएको छ । राउतले ३१ हजार ९६३ मत पाएका छन् । उपेन्द्रले १५ हजार ५८६ मत पाएका छन् ।

राउत भन्दा यादव १६ हजार ३७७ मत अन्तरले पछि परेका छन् । अब करिब ६ हजार मत गन्न बाँकी रहेको छ ।

त्यस्तै, नेपाली कांग्रेसका जयप्रकाश ठाकुरको मत ६ हजार ३६२ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?