तनहुँ । तनहुँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारीले जित हात पारेका छन् ।
बुधबार आएको परिणाम अनुसार भण्डारीले ३० हजार ६ सय ४ मतसहित जित हासिल गरेका हुन् ।
यता उनका निकटतम प्रतिद्धन्दी किरण गुरुङले २५ हजार १ सय ३० मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया