काठमाडौं -३ : कांग्रेसका सन्तोष चालिसे विजयी

लोकपथ
287
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सन्तोष चालिसे करिब ४ हजार मतान्तरसहित विजयी भएका छन् ।

चालिसेले १५ हजार १५८ मतसहित विजयी हुँदा एमालेका कृष्ण राई ११ हजार १९६ मतमा रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?