बागलुङ-२ (ख) मा नेपाली कांग्रेसका द्रोण कुँवर विजयी

लोकपथ
105
Shares

काठमाडौं । बागलुङ प्रदेशसभा निर्वाचन क्षेत्र २ (ख) मा नेपाली कांग्रेसका द्रोण कुँवर विजयी भएका छन् । कुँवरले १२ हजार ४०८ मत ल्याएका छन् ।

नेकपा एमालेका लक्ष्मण पुनले ८ हजार ६७१ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?