बागलुङ-१ मा चित्रबहादुर केसी पछि परे, एमालेका पाठकको अग्रता

लोकपथ
1.4k
Shares

काठमाडौं । बागलुङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी पछाडि परेका छन् । उनलाई एमालेका सूर्य पाठकले पछि पारेका हुन् ।

पाठकले ६५७७ मत पाएका छन् भने केसीले ६५२० मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ३६७९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?