भक्तपुर-२ मा दुर्लभ थापा ३ हजार मतले अगाडि

लोकपथ
3.7k
Shares

काठमाडौं । भक्तपुर-२ मा गठबन्धनका उमेदवार नेपाली कांग्रेसका दुर्लभ थापाको २२ हजार ६ सय ९७ मत ल्याएर अग्र स्थानमा छन ।

नेकपा एमालेका महेश बस्नेतको २० हजार १ सय ३६ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?