राष्ट्रिय परीक्षा बोर्ड: राजनीतिक नियुक्तिलाई विस्थापन गर्ने प्रस्ताव

काठमाडौँ-राजनीति नियुक्तिले संस्थालाई धराशायी तुल्याउने भन्दै राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा शिक्षा सचिव स्वतः रहने व्यवस्था प्रस्ताव गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा शिक्षण संस्था सञ्चालनसम्बन्धी विधेयक तयार गरेको छ । सङ्घीय शिक्षा ऐनका नामले चर्चामा रहेको विधेयकमा रापबोर्डमा राजनीतिक नियुक्तिलाई विस्थापन गर्ने प्रस्ताव अगाडि सारिएको हो ।गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?