काठमाडौं । ताप्लेजुङमा मतगणना शुरु भएको छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार एमालेका योगेश भट्टराईले शुरुवाती अग्रता बनाएका छन् ।
भट्टराईले ६८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका खेल प्रसाद बुडाक्षेत्रीले ३३ मत पाएका छन् ।
हालसम्म १०९ मत गणना भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया