काठमाडौं-७ मा गणेश पराजुलीको अग्रता कायमै

लोकपथ
434
Shares

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ५ हजार ३ सय २३ मतसहित अग्र स्थानमा रहेका छन् । पराजुलीलाई नेकपा एमालेका श्याम घिमिरेले ४ हजार १ सय १२ मतसहित पच्छ्याइरहेका छन् ।

माओवीदीकी मानुषी यमी भट्टराईले ३ हजार ६ सय २३ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?